वन रक्षक पदमा आवेदन दिन डिग्री पास गर्नेको भिड

काठमाडौं । नेपाल वन सेवाको श्रेणीविहीन स्थायी पदमा आवेदन दिनेको लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा भीड लागेको छ । कक्षा ८ उत्तीर्णको शैक्षिक योग्यता तोकिएको भए पनि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि आवेदन दिन आयोग पुगेका छन् । काठमाडौंस्थित आयोगको केन्द्रीय मध्याञ्चल विकास क्षेत्रका लागि वनरक्षक ५३ र गेम स्काउट ९५ स्थायी पदका लागि स्नातकोत्तर तह … Continue reading वन रक्षक पदमा आवेदन दिन डिग्री पास गर्नेको भिड